मिटरब्याज विरुद्ध आज ‘राजधानी मार्च’ सम्पन्न
काठमाडौं । मिटरब्याज, लघुवित्त तथा वित्तीय शोषण र भुमि असमानता विरुद्ध काठमाडौंमा आज राजधानी मार्च गरिएको छ ।
सोमबार भूमि अधिकार आन्दोलन, नेपाल लघुवित तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति, नेपाल मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालले बल्खु–त्रीपुरेश्वर शहीद गेट–शान्तीवाटिका रुटमा मार्चपास गरिएको हो।
आजको मार्चपासले बल्खु–त्रिपुरेश्वर–शहीद गेट हुँदै शान्तिवाटिकामा पुगि कोण सभा समेत गरेका छन् । कार्यक्रममा भूमि अधिकार आन्दोलन, नेपाल, लघुवित तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति, नेपाल मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाललगायतका जनसंगठनहरुको आन्दोलन मोर्चाबन्दीपछि प्रधानमन्त्रीलाई भेटेर मागपत्र बुझाउने तालिका पनि सार्वजनिक गरिएको थियो ।
उनीहरुले संयुक्त जनआन्दोलन घोषणा गर्ने पनि बताएका छन् ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया