Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितितीन दलका शीर्ष नेतासँग प्रधानमन्त्री र राष्ट्रपतिको छलफल

तीन दलका शीर्ष नेतासँग प्रधानमन्त्री र राष्ट्रपतिको छलफल


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेले तीन दलका शीर्ष नेतासँग छलफल गर्नु भएको छ ।

जेनजी आन्दोलनपछि तीनवटै पार्टीका शीर्ष नेतासँग राष्ट्रपति प्रधानमन्त्रीले संगै गर्नु भएको यो पहिलो वार्ता हो । उक्त छलफल
अहिले शीतलनिवासमा चलिरहेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रम र आगामी फागुन २१ गते हुने निर्वाचनबारे छलफल केन्द्रीत रहेको स्रोत बाट जानकारी प्राप्त भएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको