Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिप्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन् गृहमन्त्री, पुगे सुर्खेत

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन् गृहमन्त्री, पुगे सुर्खेत


गृहमन्त्री ओम प्रकाश अर्याल मंगलबार   बुद्ध एयरको विमानमार्फत  १३ सदस्यीय टोलीसहित  सुर्खेत पुग्नु भएको छ  ।

अर्याल बुधबार (पुस ९) वीरेन्द्रनगर सुर्खेतमा आयोजना हुने कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन सुर्खेत पुगेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी दीपेन्द्र मगराठीले जानकारी दिनु भएको थियो  ।

उक्त कार्यक्रममा   बुधबार वीरेन्द्रनगरको शुभ होटलमा आयोजना हुने उच्चस्तरीय सुरक्षा व्यवस्थापन समितिको बैठकमा आफूसँगै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजु अर्याल र नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठसहित    १० वटै जिल्लाका जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रमुख जिल्ला अधिकारीको सहभागिता रहने बताउनु भएको हो ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino