Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिआमरण अनशन जारी राख्दै निकोलस भुसाल

आमरण अनशन जारी राख्दै निकोलस भुसाल


काठमाडौं । जेन्जी आन्दोलनमा आएका  डाक्टर निकोलस भुसाल
गएताती देखी  आमरण अनशनलाई  जारी  राखी  रहनु भएको छ ।
आफ्नो विभिन्न मागहरु सहित यस्तो चिसोमा माइतीघर मण्डलामा  अनशन बस्नु भएको  हो ।

भुसालका मागहरू
१. हत्यारालाई कारबाही
२. जेनजी बन्दीलाई रिहा
३. भ्रष्टाचाको छानबिन र कारबाही
४. संविधान संशोधन तथा विदेशमा रहेका नागरिकलाई मताधिकार।
५. प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री
६. प्रदेश सभा र राष्ट्रिय सभा खारेज
७. पहिला देश संयुक्त जेनजी आन्दोलन
८. प्रधानमन्त्री र  गृहमन्त्रीको राजीनामा



तपाईको प्रतिक्रिया

धेरैले पढेको