Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिषड्यन्त्रकाे अर्को अध्याय धोखेबाजहरु एकैठाउँमा

षड्यन्त्रकाे अर्को अध्याय धोखेबाजहरु एकैठाउँमा


काठमाडौं। हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? भन्ने नारासहित सुरु भएको आन्दोलन क्रमशः गम्भीर मोडमा पुगेको छ ।

भदौ २३ गते जनतामाथि कुटपिट र हत्या भएको घटनापछि भदौ २४ गते देशनै खरानीतर्फ धकेलिएको डरलाग्दो दृश्य सम्झिदै जेनजी युवाहरू आन्दोलन चर्काइ रहेका छन् ।
प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेले तीन दलका शीर्ष नेतासँग हिजो मात्रै छलफल गर्नु भएको थियो ।

आज उक्त वार्तालाई लक्षितगर्दै षड्यन्त्रकाे अर्को अध्याय धोखेबाजहरु एकैठाउँमा भन्दै जेनजीहरु  आक्रोशित अवस्थामा आन्दोलनमा उत्रिनु भएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको