सम्पत्ति विवरण सार्वजनिक गर्ने जिम्मेवारी प्रधानमन्त्री कार्यालयको कुलमान घिसिङ
काठमाडौं । मन्त्रालयमा पत्रकार सम्मेलन गरेका भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले विगत ३० वर्षदेखि कर्मचारीको हैसियतमा सम्पत्ति बुझाउँदै आएको बताउनु भएको छ ।
वर्तमान अवस्थामा मन्त्रीको हैसियतमा कानुनी दायित्व अन्तर्गतको विषय पूरा गरिएको जानकारी दिनु भएको छ ।
मन्त्री घिसिङले प्रधानमन्त्री कार्यालयमा बुझाइएको सम्पत्ति विवरण सार्वजनिक गर्ने विषय आफ्नो क्षेत्र भित्र नपर्ने बताउनु भएको हो । घिसिङका भनाइ अनुसार ‘त्यो उहाँहरूले नै गर्ने हो, किन सार्वजनिक भएन उहाँहरूको विषय हो ।’
उहाँले आफू पारदर्शिता र सुशासनको विषयमा कटिबद्ध रहेको जिकिर गर्नु भएको छ। ‘मन्त्रालय अन्तर्गतका सबै कर्मचारीले सम्पत्ति विवरण बुझाएका छौँ,’
हामी , ‘सुशासनका विषयमा कठोरताका साथ काम गर्छाैं । कुनै बहानामा सुशासनको विषयमा तलमाथि हुन सक्दैन । हामी सम्झौता गर्दैनौँ ।’
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया