Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिनेकपा(माओवादी) ले युवा मार्च गर्ने

नेकपा(माओवादी) ले युवा मार्च गर्ने


काठमाडौं । नेकपा(माओवादी) ले पुर्वको झापा, पश्चिमको कंचनपुर र बागमतीको काठमाडौं उपत्यकाबाट युवा मार्च गर्ने भएको छ।

आज बसेको केन्द्रिय समितिको चौथो विशेष बैठकले देशमा तिब्र साम्राज्यवादी हस्तक्षेप बढेको, राष्ट्रिय स्वाधीनता खतरामा परेको,भ्रष्टाचार बढेको, महंगी चरमचुलिमा पुगेर जनताको जीवन कष्टकर बनेको ले जनतालाई जागरुक बनाउन युवा मार्च गर्न लागेको नेकपा(माओवादी) ले बताएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino