युवालाई देशमै रोक्ने वातावरण बनाउनुपर्छ : मन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत, शहरी तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले नेपालमै उत्पादन र रोजगारीको वातावरण सिर्जना गर्न सके युवाहरूको विदेश पलायन रोकिने बताएका छन् ।
मन्त्री घिसिङले, ‘नेपालमा सम्भावना र स्रोत प्रशस्त रहेको उल्लेख गर्दै सही नीति र वातावरण बने देशमै अवसर सिर्जना गर्न सकिने तथा उत्पादन हुने लोकल सामग्री प्रयोग गरी घर निर्माण गर्न सके अनुसन्धान, सीप र पूँजी देशमै रहने भन्दै आफ्नो धारणा राखेका छन् ।’
सरकारले नेपालमै घर र सवारीसाधन उत्पादन तथा जोड्न सक्ने वातावरण तयार गर्न सके युवाहरू विदेश जानुपर्ने अवस्था नआउने उनको भनाइ थियो ।
मन्त्री घिसिङले भन्ने , ‘ नेपाली युवाको सपना सानो घर, साधारण गाडी, शिक्षा र स्वास्थ्य सेवा रहेको उल्लेख गर्दै त्यसका लागि राज्यले आधारभूत नीतिका रूपमा सहुलियत ऋण र सुविधा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए। सरकारले यस्तो वातावरण निर्माण गर्न सके अधिकांश युवाहरू नेपालमै बस्न इच्छुक हुन्छन् ।’
आगामी निर्वाचनप्रति संकेत गर्दै उनले देश निर्माणका लागि सक्षम र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताए छन् । सही व्यक्ति नेतृत्वमा नआएसम्म विकास, समृद्धि र सुशासनका विषय ओझेलमा पर्ने भन्दै उनले चुनावमा डेलिभरी दिन सक्ने नेतृत्व छानेर पठाउन नागरिकलाई आग्रह गरे।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया