Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिअख्तियार बलियो बनाउँदा देश ध्वस्त : पूर्वअर्थमन्त्री पाण्डे

अख्तियार बलियो बनाउँदा देश ध्वस्त : पूर्वअर्थमन्त्री पाण्डे


काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई धेरै शक्तिशाली बनाउँदा मुलुकका कुनै पनि अंगले काम गर्न नसकेको र भ्रष्टाचार बढेको बताएका छन्।

एकीकृत विकास अध्ययन संस्थाको नीति सम्मेलनमा पाण्डेले भने, “अख्तियार बलियो बनाएर देश ध्वस्त भएको छ। काम थाल्यो कि मुद्दा पर्छ, कसले काम गर्छ?”

भ्रष्टाचार नियन्त्रणका लागि उनले पाँच सय र एक हजारका नोट विस्तारै बजारबाट विस्थापित गरी सबै भुक्तानी डिजिटल प्रविधिबाट गर्ने विकल्प प्रस्तुत गरे। पाण्डेका अनुसार, यसरी भ्रष्टाचार नियन्त्रण सहज हुने छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino