भेनेजुएलाको सर्वोच्च अदालतको आदेश – रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको जिम्मेवारी
काठमाडौं । राजनीतिक अन्योल र संवैधानिक बहसका बीच भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपतिको जिम्मेवारीसम्बन्धी महत्त्वपूर्ण आदेश दिएको छ।
राष्ट्रपति निकोलस मादुरो अनुपस्थित रहेको अवस्थामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको भूमिका निर्वाह गर्ने अदालतको फैसला आएको हो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार प्रशासनिक निरन्तरता कायम राख्न, राज्य संयन्त्रलाई चलायमान राख्न र देशको सार्वभौमिकताको रक्षा गर्न यो निर्णय अपरिहार्य रहेको अदालतले जनाएको छ।
अदालतले राष्ट्रपतिको जबर्जस्ती पक्राउ जस्ता असाधारण अवस्थाहरूमा देश सञ्चालनका लागि कुन कानुनी रूपरेखा लागू हुने भन्ने विषयमा थप छलफल आवश्यक रहेको संकेतसमेत गरेको छ।
यो आदेशलाई भेनेजुएलाको वर्तमान राजनीतिक संकटमा संवैधानिक स्थिरता खोज्ने प्रयासका रूपमा हेरिएको छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया