Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिगंगबु लोप्से महल अगाडि नेकपा (माओवादी) समाजवादी जागरण अभियान सुरु

गंगबु लोप्से महल अगाडि नेकपा (माओवादी) समाजवादी जागरण अभियान सुरु


काठमाडौं – गंगबुस्थित लोप्से महल अगाडि नेकपा (माओवादी) केन्द्रीय समितिको आयोजनामा समाजवादी जागरण अभियान २०८२ सुरु हुँदैछ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता र माइला सी  प्रमुख अतिथि रहेका छन्।

उक्त कार्यक्रममा “एकीकृत जनक्रान्ति – जिन्दाबाद” भन्ने नारा रहेको छ  ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी), केन्द्रीय समिति गुलाफ चिन्ह र मार्क्सवाद–लेनिनवाद–माओवादका प्रतिनिधि चित्रहरू पनि रहेका छन्।

कार्यक्रमको उद्देश्य समाजमा सामाजिक चेतना र जागरण फैलाउने रहेको बताइएको छ।

 



तपाईको प्रतिक्रिया

धेरैले पढेको