Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिसिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, एजेन्डा गोप्य

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, एजेन्डा गोप्य


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ ।

बैठक नियमित प्रक्रियाअनुसार सोमबार बस्ने गरिएको हो । हालसम्म बैठकका एजेन्डाबारे औपचारिक रूपमा कुनै जानकारी सार्वजनिक गरिएको छैन ।

उक्त बैठकबाट सरकारका समसामयिक विषयमा निर्णय हुने अपेक्षा गरिएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino