Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Friday, March 13, 2026
गृहपृष्ठराजनितिमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच राजनीतिक संवाद

मन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच राजनीतिक संवाद


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ।

बुधबार ललितपुरको लामाटारस्थित अध्यक्ष लिङ्देनको निवासमा भएको भेटमा दुवै नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित रह्यो।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलका अनुसार भेटमा आसन्न निर्वाचनको वातावरण निर्माण, राजनीतिक सहकार्य र समसामयिक परिस्थितिबारे विचार–विमर्श गरिएको हो।

छलफलपछि मन्त्री खरेलले आगामी निर्वाचनका लागि राप्रपा प्रतिबद्ध रहेको जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino