कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, संस्थापन र विशेष पक्षबीच वार्ता जारी
काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ । भृकुटीमण्डपमा भइरहेको बन्दसत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदनमाथि प्रतिनिधिहरूबीच छलफल चलिरहेको छ ।
बन्दसत्रमा नीतिगत विषयमा सहमति जुटेपछि आवश्यक निर्णय गर्दै निर्वाचन प्रक्रिया समेत अगाडि बढाइने बताइएको छ । यता, विशेष महाधिवेशन चलिरहेकै बेला संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच बालुवाटारमा संवाद तथा वार्ता जारी रहेको छ ।
संस्थापन पक्षले विशेष महाधिवेशनलाई औपचारिक मान्यता नदिने अडान लिइरहेका छन् भने विशेष पक्षले नयाँ नेतृत्व चयन गरेर अघि बढ्ने तयारी गरिरहेको जनाएको छ । कांग्रेसको यो विशेष महाधिवेशनको पहिलो दिन आइतबार उद्घाटन कार्यक्रम सम्पन्न भएको हाे ।
पार्टीभित्रको आन्तरिक मतभेदबीच चलिरहेको बन्दसत्र र समानान्तर वार्ताले कांग्रेसको आगामी दिशा र नेतृत्व निर्धारणमा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
- Připrav se na adrenalinovou výzvu s kuřátkem a vyzkoušej chicken road demo – projdi rušnou silnicí a
- Les limites de mise sur Stake Casino que vous devez connaître
- Fortune Coin Slots vs Other Popular Slot Games
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- Comment contacter le service client de Mirax Casino
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया