Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिम्याग्दी–१ मा महावीर पुनको फराकिलो अग्रता, ३ हजार मतभन्दा बढीले अघि

म्याग्दी–१ मा महावीर पुनको फराकिलो अग्रता, ३ हजार मतभन्दा बढीले अघि


काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत म्याग्दी–१ मा स्वतन्त्र उम्मेदवार महावीर पुनले उल्लेखनीय अग्रता बनाएका छन्।

पछिल्लो मतगणना अनुसार पुनले ५ हजार ५०८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठले २ हजार ७१ मत पाएका छन्। यसरी पुन ३ हजार ४३७ मतान्तरसहित अगाडि रहेका छन्।

यसैबीच नेपाली कम्युनिस्ट पार्टीका अर्जुनबहादुर थापाले १ हजार ६५६ र नेपाली कांग्रेसका उम्मेदवारले १ हजार ४९७ मत पाएका छन्।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउँदासम्म अग्रता अझै फराकिलो हुने अनुमान गरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino