पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको तयारीका बेला सानेपामा संस्थापन पक्षको भेला सुरु भएको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का सानेपा पुगेका कार्यकर्तालाई अब पार्टी जोगाउन नसकिने जानकारी दिएका छन्।खड्काका अनुसार, “उहाँहरु पार्टी फुटाउनेतर्फ अघि बढेको देखियो। सहमतिका लागि हदैसम्मको लचकता देखाइयो।
मैले हस्ताक्षर छोड्छु भने पनि निर्वाचन प्रक्रिया रोकिएन।” उनले थपे, विशेष महाधिवेशन पक्षधरले पार्टी फुटाउने दिशातर्फ नै अगाडि बढेको देखिएको छ।
यसबीच, हिजोदेखि लम्बिइरहेको केन्द्रीय समितिको बैठक आज बस्ने तयारी रहेकाे छ।पार्टी नेतृत्व चयनको गृहकार्य विशेष महाधिवेशन पक्षधरले गरिरहेको अवस्थामा संस्थापन पक्षले आफ्नो भेला सञ्चालन गरेको हो।
पार्टी नेतृत्व र सहमति खोज्ने आगामी निर्णयले कांग्रेसको भविष्यमा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया