Techie IT
  • मंगलबार, भदौ ३०, २०८३ / Tuesday, September 15, 2026
गृहपृष्ठअन्यप्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सुरु

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सुरु


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार मन्त्रिपरिषद्को पहिलो बैठक बसेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै प्रधानमन्त्री शाहले आजै १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकमार्फत सरकारको प्रारम्भिक प्राथमिकता, नीति तथा कार्ययोजनाबारे छलफल सुरु भएको छ।

सरकारको नयाँ नेतृत्वसँगै प्रशासनिक सुधार, सुशासन र विकास निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino