गण्डकीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र समन्वयमा जोड
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गण्डकी प्रदेशका सांसदहरूसँग महत्वपूर्ण छलफल गरेका छन्।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित उक्त भेटमा प्रदेश–संघ समन्वय, विकास योजना र जनताका समस्या समाधानका विषयमा गहन कुराकानी भएको जनाइएको छ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रदेशस्तरका प्राथमिकता योजनालाई संघीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सांसदहरूले भने, आफ्नो क्षेत्रका पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीसँग सम्बन्धित समस्याहरू उठाएका हुन् ।
यसअघि प्रधानमन्त्री शाहले कोशी, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशका सांसदहरूसँग समेत यस्तै छलफल गरिसकेका छन्।सरकार सबै प्रदेशसँग समन्वय गर्दै सन्तुलित विकासमा अघि बढ्ने रणनीतिमा रहेको बताइएको छ।
बैठकमा सहभागीहरूले यस्ता छलफललाई नियमित बनाउँदै नीतिगत सुधार र कार्यान्वयनलाई तीव्रता दिनुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री शाहले देशभरका जनताको अपेक्षा सम्बोधन गर्ने गरी सरकार अघि बढ्ने स्पष्ट पार्दै प्रदेश–संघ सहकार्यलाई अझ सुदृढ बनाउने बताएका छन्।
ताजा अपडेट
- सडकमै दाउरा बालेर खाना पकाएर सांकेतिक विरोध (तस्विरहरु)
- सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ : सांसद न्यौपाने
- चिलिमे टनेलमा अर्को एक्स्काभेटर, काम धमाधम
- सत्ता र व्यवस्थाको विकल्प खोज्नैपर्छ’
- सर्वोच्चको निस्सापछि कांग्रेसको आधिकारिकता पाउनेमा देउवा विश्वस्त
- दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह
- विपत्तिमा सरकारको भूमिकामाथि प्रश्न गर्ने ठाउँ छैन : रवि लामिछाने
- “नेपाल प्रहरीका पुर्व डिएसपि गोविन्द थपलिया दम्पती द्वारा ठगीएको भन्दै पीडित मिडियामा” को खण्डन
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- असोजमा संगठनात्मक सम्मेलन गर्ने निर्णय गर्दै माओवादीको केन्द्रिय समिति बैठक सम्पन्न !
- नेपाल कम्युनिस्ट पार्टि (माओवादी) को स्थायी समिति बैठक सुरु
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- परम्परागत कम्युनिस्ट एकता नभई नवीन आलोकमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्ने विप्लवको उद्घोष !




तपाईको प्रतिक्रिया