Techie IT
  • मंगलबार, भदौ ३०, २०८३ / Tuesday, September 15, 2026
गृहपृष्ठराजनितिअसोजमा संगठनात्मक सम्मेलन गर्ने निर्णय गर्दै माओवादीको केन्द्रिय समिति बैठक सम्पन्न !

असोजमा संगठनात्मक सम्मेलन गर्ने निर्णय गर्दै माओवादीको केन्द्रिय समिति बैठक सम्पन्न !


विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कपिलवस्तुमा बैशाख ७ देखी ११ सम्म बसेको नवौं केन्द्रिय समितिको ८ औं पुर्ण बैठकले आगामी असोज १० देखि १५ सम्म संगठनात्मक सम्मेलन गर्ने निर्णय गरेको छ ।

जेन्जी बिद्रोह पछिको प्रतिनिधि सभा निर्वाचन पछि बसेको माओवादी बैठकले अरू थुप्रै दुरगामी महत्त्वका निर्णय गरेको बुझिएको छ। विप्लवले निरन्तरताको निरन्तरता नभई निरन्तरताको क्रमभङ्ग गर्नु पर्ने भन्दै बैठकलाई सम्बोधन गरेको बुझिएको छ । माओवादीले आगामी बाटोका सन्दर्भमा नयाँ नीति अंगिकार गरेको बताईएको छ।

माओवादीको बैशाख  १२ गते देखि केन्द्रिय प्रतिनिधि समितिको बैठक आह्वान गरिएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino