संसदमै हर्क साम्पाङको कटाक्ष–प्रधानमन्त्री संसदको सदस्य हुन् कि होइनन् ?
काठमाडौं। हर्क साम्पाङले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनको अनुपस्थितिलाई लिएर कडा प्रश्न उठाएका छन्।
बिहीबार बसेको संसद बैठकमा उनले प्रधानमन्त्री नियमित रूपमा सदनमा उपस्थित नभएको भन्दै आपत्ति जनाए। साम्पाङले संसद नियमावलीअनुसार मन्त्रीले तोकिएको समयभित्र जवाफ दिनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्री संसदप्रति जिम्मेवार हुनुपर्ने बताए।
गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री आफैंसँग रहेकाले सुकुम्बासी समस्या लगायतका विषयमा प्रत्यक्ष जवाफ दिनुपर्ने उनको धारणा रहेको छ। त्यस्तै साम्पाङले संसदको गरिमा कायम राख्न नेतृत्वले आफ्नो दायित्व पूरा गर्नुपर्ने उल्लेख गर्दै जिम्मेवारी निर्वाह गर्न नसके मार्ग खुला गरिदिनु उपयुक्त हुने टिप्पणी गरे।
संसद बैठकमा उठेको यो अभिव्यक्तिपछि प्रधानमन्त्रीको उपस्थिती र जवाफदेहिताबारे राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।
ताजा अपडेट
- सडकमै दाउरा बालेर खाना पकाएर सांकेतिक विरोध (तस्विरहरु)
- सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ : सांसद न्यौपाने
- चिलिमे टनेलमा अर्को एक्स्काभेटर, काम धमाधम
- सत्ता र व्यवस्थाको विकल्प खोज्नैपर्छ’
- सर्वोच्चको निस्सापछि कांग्रेसको आधिकारिकता पाउनेमा देउवा विश्वस्त
- दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह
- विपत्तिमा सरकारको भूमिकामाथि प्रश्न गर्ने ठाउँ छैन : रवि लामिछाने
- “नेपाल प्रहरीका पुर्व डिएसपि गोविन्द थपलिया दम्पती द्वारा ठगीएको भन्दै पीडित मिडियामा” को खण्डन
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- असोजमा संगठनात्मक सम्मेलन गर्ने निर्णय गर्दै माओवादीको केन्द्रिय समिति बैठक सम्पन्न !
- नेपाल कम्युनिस्ट पार्टि (माओवादी) को स्थायी समिति बैठक सुरु
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- परम्परागत कम्युनिस्ट एकता नभई नवीन आलोकमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्ने विप्लवको उद्घोष !




तपाईको प्रतिक्रिया