क्यानडाविरुद्ध नेपालका कप्तान दीपेन्द्र
काठमाडौं । आइसीसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।
चेन्नईस्थित एमए चिदम्बरम मैदानमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ। यस खेलमा नेपालका नियमित कप्तान रोहित पौडेल टोलीमा रहने छैनन्।
रोहित मुम्बईमा आयोजित विश्वकप टिम क्याप्टेन्स मिटमा सहभागी हुन गएकाले क्यानडाविरुद्धको खेलको कप्तानीको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीले सम्हाल्ने भएका छन्।
यसअघि नेपालले आफ्नो पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई सात विकेटले पराजित गर्दै आत्मविश्वास बढाएको हो।। क्यानडाविरुद्धको खेललाई विश्वकप तयारीको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
विश्वकप नजिकिँदै गर्दा दीपेन्द्रको कप्तानीमा नेपालले क्यानडाविरुद्ध कस्तो प्रदर्शन गर्छ भन्ने विषयमा समर्थकको चासो बढेको
छ।
ताजा अपडेट
- इरानमाथि अमेरिकी हमलाको नेकपा (माओवादी) द्वारा कडा विरोध
- नेपाली सेनासहित संयुक्त टोलीले मतपेटिका ढुवानीको जिम्मेवारी सम्हाल्ने
- निर्वाचन आयोगको चेतावनी: नगद चलखेल भए उम्मेदवारी खारेज, ६ वर्ष प्रतिबन्ध
- कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनबारे आयोगको ध्यानाकर्षण गरायो
- इरानको कडा चेतावनी ‘सबैभन्दा विनाशकारी’ जवाफी कारबाहीको घोषणा
- Spil Chicken Road 2 Online – Få Demoen Gratis og Se Om du Vinder
- इरानमा आक्रमण, बालिका विद्यालय लक्षित हुँदा ५७ जनाको मृत्यु
- How to Choose the Best Online Casino: An Expert Guide for UK Slot Lovers
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया