श्रावण १०, काठमाडौं, नेपाल कम्युनिस्ट पार्टिका महासचिव विप्लव सी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव बर्षमान पुन अनन्त बिच नेपालको राष्ट्रिय राजनितिमा पछिल्लो परिवर्तित बिषयलाई लिएर समसामयिक संवाद भएको छ ।विप्लव र अनन्त बीच भेटवार्ता ,
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम सी “विप्लव” र नेकपा(माओवादी-केन्द्र) उपमहासचिव वर्षमान पुन “अनन्त” विच भेटवार्ता भएको छ। विप्लव र अनन्तको भेट अनन्त निवासमा उनकै आग्रहमा भएको अनन्तको सचिवालयले बताएको छ।
विप्लव र अनन्त जनयुद्ध कालिन सहपाटि हुन । पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी र नेकपा (माओवादी-केन्द्र) बीच हुने भनिएको एकताको अन्योलतामा परेको बेला दुई पार्टीका नेताहरूको भेट भएको हो।
एकातिर माओवादी केन्द्र भित्र उपमहासचिव जनार्दन शर्मा र प्रचण्ड बिच तिब्र मतभेद छ भने अर्को तिर विप्लवले नेतृत्व गरेको नेकपा सँग माओवादी-केन्द्र को एकता चर्चा छ।
पछिल्लो विप्लव र अनन्त बिच को भेट कुनै राजनीतिक छलफल नभई जनयुद्धका सहपाठी बिचको आत्मीय मुलाकात भएको नेकपाका पोलिटब्युरो सदस्य असल सी ले बताए ।



ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया