यस्तो छ, आइतबारको तरकारी तथा फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार गोलभँडा ठूलो (नेपाली) ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो २४ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ४६ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३३ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ५४ रुपैयाँ रहेको छ ।
यसैगरी, गाँजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो २५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ८० रुपैयाँ, मूला रातो प्रतिकिलो २५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ ।
घिउ सिमी (लोकल) प्रतिकिलो ११० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो
११० रुपैयाँ, घिउ सिमी (राजमा) १२० रुपैयाँ, तीते करेला प्रतिकिलो ६० रुपैयाँ, लौका प्रतिकिलो ६० रुपैयाँ, परवर प्रतिकिलो (लोकल) ६० रुपैयाँ, घिरौला प्रतिकिलो ६० रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै, फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (डल्लो) प्रतिकिलो ६० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ६० रुपैयाँ, भिण्डी प्रतिकिलो ८० रुपैयाँ, सखरखण्ड प्रतिकिलो १०० रुपैयाँ, पिंडालु प्रतिकिलो ९० रुपैयाँ, स्कुस प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ ।
रायोसाग प्रतिकिलो २०० रुपैयाँ, पालुङ्गो प्रतिकेजी २०० रुपैयाँ, चमसुरको साग प्रतिकिलो १०० रुपैयाँ, तोरीको साग प्रतिकिलो १०० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २४० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४५० रुपैयाँ, राजा च्याउ प्रतिकेजी ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी ८०० रुपैयाँ, कुरीलो प्रतिकिलो ३०० रुपैयाँ, न्युरो प्रतिकिलो १०० रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै समितिले स्याउ (फूजी) प्रतिकिलो २८० रुपैयाँ, केरा नेपाली प्रतिकिलो २०० रुपैयाँ, केरा (मालभोग) दर्जन १८० रुपैयाँ, कागती प्रतिकेजी १६० रुपैयाँ, अनार प्रतिकिलो ४५० रुपैयाँ, आँप (मालदह) प्रतिकिलो १८० रुपैयाँ, आँप (दसहरी) प्रतिकिलो १८० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ, काँक्रो(लोकल) प्रतिकिलो ५० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो १५ रुपैयाँ, रुखकटहर प्रतिकिलो ४० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ निर्धारण गरिएको छ ।
ताजा अपडेट
- सडकमै दाउरा बालेर खाना पकाएर सांकेतिक विरोध (तस्विरहरु)
- सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ : सांसद न्यौपाने
- चिलिमे टनेलमा अर्को एक्स्काभेटर, काम धमाधम
- सत्ता र व्यवस्थाको विकल्प खोज्नैपर्छ’
- सर्वोच्चको निस्सापछि कांग्रेसको आधिकारिकता पाउनेमा देउवा विश्वस्त
- दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह
- विपत्तिमा सरकारको भूमिकामाथि प्रश्न गर्ने ठाउँ छैन : रवि लामिछाने
- “नेपाल प्रहरीका पुर्व डिएसपि गोविन्द थपलिया दम्पती द्वारा ठगीएको भन्दै पीडित मिडियामा” को खण्डन
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- असोजमा संगठनात्मक सम्मेलन गर्ने निर्णय गर्दै माओवादीको केन्द्रिय समिति बैठक सम्पन्न !
- नेपाल कम्युनिस्ट पार्टि (माओवादी) को स्थायी समिति बैठक सुरु
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- परम्परागत कम्युनिस्ट एकता नभई नवीन आलोकमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्ने विप्लवको उद्घोष !




तपाईको प्रतिक्रिया