चिलिमे टनेलमा अर्को एक्स्काभेटर, काम धमाधम
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित चिलिमे टनेलमा उद्धारको काम भइरहेको छ । टनेलभित्र काम सञ्चालनका लागि अर्को एक्स्काभेटर प्रयोगमा ल्याइएको छ ।
यसअघि इन्जिनियरहरूले प्रयोग गरेको रातो एक्स्काभेटरलाई हटाएर अहिले हरियो एक्स्काभेटरबाट काम धमाधम गरि रहेका छन् । नयाँ एक्स्काभेटरको प्रयोगसँगै टनेलमा उद्धारको कामले थप गति लिएको छ ।
ताजा अपडेट
- तुलसा चन्दको मृत्यु संस्कार सी सस्कृती अनुसार गरिने
- विप्लव लाई पारिवारिक शोक
- राष्ट्रसंघको महासभाको सर्वाधिक हेरिने भाषण, बालेन शाहको
- कम्युनमा नेकपा (माओवादी) सचिवालयको विस्तारित बैठक जारी (फोटो फिचरसहित)
- त्रीशुली मा तुईन को तनाव ,, १२ औं घण्टा पालो कुर्दा पनि आउँदैन पालो।
- विप्लव माओवादीले फेला पार्यो बाढीले पुरिएको त्रीशुलि सहकारीकोको १४ लाख
- राम्रो सरकार आए विदेशी सम्बन्धनका डिग्री खारेज हुन सक्छन् : रुद्र पाण्डे
- बाढीले घरवारविहीनका लागि संरचना निर्माणमा जुट्यो विप्लव नेतृत्वको नेकपा(माओवादी)
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- विप्लव लाई पारिवारिक शोक
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- असोजमा संगठनात्मक सम्मेलन गर्ने निर्णय गर्दै माओवादीको केन्द्रिय समिति बैठक सम्पन्न !
- नेपाल कम्युनिस्ट पार्टि (माओवादी) को स्थायी समिति बैठक सुरु
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस




तपाईको प्रतिक्रिया