अर्थ हिन भाषण होइन, कृषकलाई मल देउ-विप्लव
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम सी “विप्लव” ले किसानलाई समयमै आवश्यक मल उपलब्ध गराउन सरकार सँग माग गरेका छन।समयमै आवश्यक मल नपाउँदा किसानको छट्पटी छ,अर्थहीन भाषण होइन मल उपलब्ध गराउ भनी कडा शब्दमा रकारको ध्यानाकर्षण गराएका छ्न। विप्लवले किसानले मल नपाउने तर सरकारमा रहेका नेताहरू अर्थहीन भाषण गरेको भन्दै सामाजिक संजाल फेसबूकमा टिप्पणी गरेका छन।उनले आफ्ना कृषि उत्पादन केन्द्र पनि “मल” अभाव को मारमा परेको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन। विप्लवको स्टाटस,समयमा आवश्यक मल नपाउदा किसानको छट्पटी छ। अभावको मारमा हाम्रा उत्पादन केन्द्र पनि परेका छन्। अर्थहीन भाषण होइन मल उपलब्ध गराउ सरकार !
नेपालमा कृषि उत्पादनबाट दिनानुदिन नागरिकहरू विमुख भइरहेका बेला विप्लप भने आप्नो पार्टीको क्रान्तिको एक अभिन्न अंग घोषित गर्दै समाजलाई कृषि उत्पादनप्रती जनताको आशा उत्पन्न गराईरहेका छ्न।
विप्लव नेतृत्वको नेकपाले देश भरी आप्ना उत्पादन केन्द्र खडा गरि धान, गहुँ, आलु मकै तरकारी जस्ता भिभिन्न बस्तुहरू उत्पादन गरिरहेको बताईन्छ।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया