काठमाडौंमा दिउँसो ३ बजेसम्म ३ लाख ६० हजारभन्दा बढी मतदान
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजधानी काठमाडौंमा मतदान उत्साहजनक देखिएको छ। आज दिउँसो ३ बजेसम्म जिल्लाभर ३ लाख ६० हजार ८७१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
प्राप्त विवरणअनुसार मतदान गर्नेहरूमध्ये १ लाख ८७ हजार ३७६ महिला, १ लाख ७३ हजार ४९२ पुरुष तथा ३ जना अन्य मतदाता रहेका छन्। हालसम्मको तथ्यांकले मतदानमा महिलाको सहभागिता पुरुषभन्दा केही बढी देखिएको हो।
काठमाडौंमा कुल करिब ७ लाख १० हजार मतदाता रहेका छन्। १० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका सबै मतदान केन्द्रमा हालसम्म मतदान शान्तिपूर्ण रूपमा जारी रहेको जानकारी दिएको छ।
देशभर प्रतिनिधिसभा सदस्य चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको हो, जुन साँझसम्म जारी रहनेछ।
ताजा अपडेट
- बजार ग्यासको हाहाकार भएको बेला मन्त्रीको राजीनामा !
- सडकमै दाउरा बालेर खाना पकाएर सांकेतिक विरोध (तस्विरहरु)
- सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ : सांसद न्यौपाने
- चिलिमे टनेलमा अर्को एक्स्काभेटर, काम धमाधम
- सत्ता र व्यवस्थाको विकल्प खोज्नैपर्छ’
- सर्वोच्चको निस्सापछि कांग्रेसको आधिकारिकता पाउनेमा देउवा विश्वस्त
- दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह
- विपत्तिमा सरकारको भूमिकामाथि प्रश्न गर्ने ठाउँ छैन : रवि लामिछाने
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- असोजमा संगठनात्मक सम्मेलन गर्ने निर्णय गर्दै माओवादीको केन्द्रिय समिति बैठक सम्पन्न !
- नेपाल कम्युनिस्ट पार्टि (माओवादी) को स्थायी समिति बैठक सुरु
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- परम्परागत कम्युनिस्ट एकता नभई नवीन आलोकमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्ने विप्लवको उद्घोष !




तपाईको प्रतिक्रिया