Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिएमालेको प्रस्तावित विधान (पूर्णपाठ)

एमालेको प्रस्तावित विधान (पूर्णपाठ)


नेकपा (एमाले) संशोधित विधानबारे पोलिट्ब्युरो बैठकमा छलफल सुरू गरेको छ।

उपाध्यक्ष विष्णु पौडेलले शुक्रबार च्यासलमा बसेको बैठकमा प्रस्तावित विधान छलफलका लागि पेस गरेका हुन्।

एमालेमा पदाधिकारीसहित ९२ जना पोलिट्ब्युरो सदस्य छन्। एक जनालाई ५ मिनेटका दरले सुझाव दिन समय दिइएको छ।

अब एमालेमा वरिष्ठ उपाध्यक्ष पद नरहने भएको छ। तर पहिलो वरीयताको उपाध्यक्ष भने रहनेछन्।

बिहीबार राति अबेर सकिएको सचिवालय बैठकमा भएको सहमतिअनुसार विधान संशोधन प्रस्ताव पोलिट्ब्युरोमा पेस गरिएको हो।

सचिवालय बैठकले पदाधिकारीको संख्या १९ बाट घटाएर १५ जना राख्ने निर्णय गरेको थियो भने चर्चामा रहेको ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था पनि हटाएको छ।

बैठकले सचिवालयको अवधारणा पनि हटाएको छ।

जसअनुसार अब एमालेमा तीन तहका संरचनास स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी मात्र रहनेछन्।

यस्तो छ प्रस्तावित विधानस

bidhan uml



तपाईको प्रतिक्रिया

धेरैले पढेको