Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठसमाचारमोरङमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

मोरङमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु


काठमाडौं । माेरङकाे खेरुवा सडकमा मंगलबार बिहान भएको दुर्घटनामा ५४ वर्षीय साइकलयात्री योगेन्द्र थापा घाइते भएका थिए, उनको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ।

लेटाङ नगरपालिका ५ खेरुवास्थित सडकमा लेटाङतर्फ आउँदै गरेको प्र १ ०१ ००१ ख ४७०७ नम्बरको बसले उनलाई ठक्कर दिएको प्रहरी स्रोतले पुष्टि गरेको हो।

बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको छ।

प्रहरीले दुर्घटनाका कारण पत्ता लगाउन अग्रसर रहेको जानकारी गराएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको