इस्टनबाजहरूको प्रचार गरेपछि धेरै हुन्छ भन्ठान्दिनु, देश अझै अप्ठ्यारोमा छ : प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचार र नाराले मात्रै देशको समस्या समाधान नहुने स्पष्ट पारेका छन्।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक अधिकारको रक्षा र देशलाई अप्ठ्यारो अवस्थाबाट निकाल्न नयाँ राष्ट्रिय एकता अपरिहार्य भएको बताए।
कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भने, “इस्टनबाजहरूको प्रचार गरेपछि धेरै हुन्छ भन्ठान्दिनु हो भने, देश अझै अप्ठ्यारोमा छ।” झन्डै एक शताब्दी लामो संघर्ष र हजारौँको बलिदानबाट प्राप्त लोकतान्त्रिक उपलब्धिको संरक्षण आजको प्रमुख चुनौती भएको उनको भनाइ रहेको छ ।
सार्वजनिक बहसबाट आफू कहिल्यै नभागेको उल्लेख गर्दै उनले अन्तरिम सरकार गठनदेखि लिएर सार्वजनिक डिबेटसम्म आफू निरन्तर सक्रिय रहेको दाबी गरे।
प्रचारभन्दा राष्ट्रिय एकता, बहसभन्दा व्यवहार र नाराभन्दा जिम्मेवारी आवश्यक रहेको सन्देश प्रचण्डको अभिव्यक्तिले दिएको छ।
ताजा अपडेट
- सडकमै दाउरा बालेर खाना पकाएर सांकेतिक विरोध (तस्विरहरु)
- सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ : सांसद न्यौपाने
- चिलिमे टनेलमा अर्को एक्स्काभेटर, काम धमाधम
- सत्ता र व्यवस्थाको विकल्प खोज्नैपर्छ’
- सर्वोच्चको निस्सापछि कांग्रेसको आधिकारिकता पाउनेमा देउवा विश्वस्त
- दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह
- विपत्तिमा सरकारको भूमिकामाथि प्रश्न गर्ने ठाउँ छैन : रवि लामिछाने
- “नेपाल प्रहरीका पुर्व डिएसपि गोविन्द थपलिया दम्पती द्वारा ठगीएको भन्दै पीडित मिडियामा” को खण्डन
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- असोजमा संगठनात्मक सम्मेलन गर्ने निर्णय गर्दै माओवादीको केन्द्रिय समिति बैठक सम्पन्न !
- नेपाल कम्युनिस्ट पार्टि (माओवादी) को स्थायी समिति बैठक सुरु
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- परम्परागत कम्युनिस्ट एकता नभई नवीन आलोकमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्ने विप्लवको उद्घोष !




तपाईको प्रतिक्रिया