एमालेमा वलि-विद्या टकरावको को प्रभाव युवा संघ लुम्बिनीका अध्यक्ष निलम्बन
१० श्रावण २०८२, लुम्बिनी ,नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र को आन्तरिक कलहका कारण युवा संघ का लुम्बिनी अध्यक्ष सुरज खरेल निलम्बनमा परेका छ्न। नेकपा (एमाले) बिधान महाधिवेशन नजिकिदै गर्दा ७० वर्षे उमेरहद र दुई कार्यकाल हदबन्दी हटाउन नहुने पक्षमा मत व्यक्त गर्दा खरेललाई निलम्बन गरिएको बुझिएको छ।
एमालेमा अहिले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी वलि पक्ष र पुर्व उपाध्यक्ष तथा पुर्व राष्ट्रपति विद्या भण्डारी पक्ष विच तल्लो तह सम्म चर्को मतभेद सुरु भएको छ। अध्यक्ष वलिले पुर्व राष्ट्रपति विद्याको एमालेमा पुनः सक्रियता रोक्ने र ७० वर्षे उमेर हद र दुई कार्यकाल मात्र नेतृत्वको प्रावधान हटाउने गत केन्द्रिय समितिको बैठकबाट निर्णय गराएकाले एमाले पंक्ति दुई कित्तामा बिभाजित भएको छ। अध्यक्ष वलिले आगामी एमाले महाधिवेशनमाबाट आफू पुन नेतृत्वमा दोहोरिन यो निर्णय जबर्जस्ती गराएको बिध्या पक्षको आरोप छ।
युवा संघ लुम्बिनीका अध्यक्ष खरेलले आफुले पार्टीमा स्थापित बिधिको पक्षमा धारण व्यक्त गरेकोले नेतृत्वको पुर्वाग्रहमा आफुमाथी अन्याय भएको बताएका छ्न।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया