Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिसर्वपक्षीय सरकार गठन गर्ने जेनजीहरुको मागलाई नेकपाको समर्थन

सर्वपक्षीय सरकार गठन गर्ने जेनजीहरुको मागलाई नेकपाको समर्थन


काठमाडौं । नेकपा माओवादीका महासचिब नेत्रविक्रम चन्द  ‘विप्लव’ ले जेनजी युवा पुस्ताहरुले माग गरेका सर्वपक्षीय सरकारको मागलाई समर्थन गरेका छन् ।

आइतबार साझ समाजिक सञ्जाल फेसबुक मार्फत उनले सर्वपक्षीय सरकार गठन गर्नुपर्ने युवाहरूको मागलाई समर्थ गरेका हुन् ।

उनले लेखेका छन ‘जेनजीले आह्वान गरेको सर्वपक्षीय सरकारको माग र आन्दोलनलाई हाम्रो साथ सहयोग छ ’ ।

अभियन्ता मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेका थिए । उनीहरुको आन्दोलन सोमबारदेखि नै सुरु गर्ने जानएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको