Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिमधेस प्रदेशसभाका नवनिर्वाचित सभामुखको पदभार ग्रहण

मधेस प्रदेशसभाका नवनिर्वाचित सभामुखको पदभार ग्रहण


काठमाडौं । मधेस प्रदेशसभाका नवनिर्वाचित सभामुख रामअशीष यादवले आज पदभार ग्रहण गर्नु भएको छ ।
सोमबार जनकपुरस्थित प्रदेशसभा सचिवालयमा सभामुख यादवले ग्रहण गर्नु भएको हो ।
पदभार ग्रहणगर्दै सभामुख यादवले लोकतान्त्रिक मूल्य मान्यताअनुसार प्रभावकारी र मर्यादितरूपमा प्रदेशसभा सञ्चालन गर्ने बताउनु भयो ।
उहाँले विषयगत समितिहरूलाई सक्रिय बनाउँदै विधेयकहरूमाथि प्रभावकारी ढंगले छलफल, संशोधन र सहमति निर्माणमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु भयो ।

 



तपाईको प्रतिक्रिया

धेरैले पढेको