Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिरास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै सरकार,

रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै सरकार,


काठमाडौं । सरकारी टोलीले बुधबार तीन दलका कार्यालयको अनुगमनका साथै वार्ता र संवाद गर्ने भएको हो ।
बिहान ११ बजे जनमत पार्टीको कार्यालय अनुगमन गर्ने, १ बजे राप्रपा र ३ बजे रास्वपाको कार्यालय अनुगमनका साथै नेताहरुसँग छलफल गर्ने समय रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अन्तर्गत निर्वाचनको वातावरण मिलाउन अनुगमन  गर्ने भएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको