Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिराष्ट्रिय सार्वभौमिकता माथी हस्तक्षेप बढिरहेको छ – प्रचण्ड

राष्ट्रिय सार्वभौमिकता माथी हस्तक्षेप बढिरहेको छ – प्रचण्ड


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले १३३ औं माओ जयन्ती को अवसरमा एक शुभकामना विज्ञप्ति जारी गर्दै राष्ट्रिय सार्वभौमिकता माथी हस्तक्षेप बढीरहेको बताएका छन ।

प्रचण्ड द्वारा जारी विज्ञप्तिमा भनिएको छ, आज विश्व साम्राज्यवाद,नवउदारवाद र पुँजीवादी शोषणका कारण सामाजिक असमानता गहिरिदैँ छ,राष्ट्रिय सार्वभौमिकता माथी हस्तक्षेप बढिरहेको छ र जनताको जीवन दिनानुदिन संकटग्रस्त बन्दै गएको छ ।

प्रचण्डले सामन्तवाद अन्त्यको वैचारिक र व्यवहारिक संघर्षको एक चरण पूरा गरिसकेको बताउँदै अब समाजवादी क्रान्तिको बाटो क्रान्तिकारीहरूको कार्यभार रहेको बताए ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको