निर्वाचनको तयारीका कारण उपसचिव तहको परीक्षा स्थगित
काठमाडौं – लोकसेवा आयोगले उपसचिव (अप्राविधिक) तथा सो सरह पदको तय गरिएको परीक्षा स्थगित गरेको छ।
निर्वाचन आयोगको आग्रहपछि आयोगले माघ १० गतेदेखि २८ गतेसम्म सञ्चालन हुने परीक्षा कार्यक्रम रोक्ने निर्णय गरेको हो।
लोकसेवा आयोगका अनुसार आयोगको पुस २४ गतेको निर्णयअनुसार २०८२ असोज २९ गते प्रकाशित विज्ञापन नम्बर १६६६४ देखि १६६९१/०८२–८३ अन्तर्गत न्याय, प्रशासन, लेखापरीक्षण, संघीय संसद सेवातर्फ रा.प. द्वितीय श्रेणी उपसचिव (अप्राविधिक) वा सो सरह पदको परीक्षा स्थगित गरिएको हो।
आयोगका उपसचिव कुलप्रसाद सापकोटाले स्थगित परीक्षा कार्यक्रम नयाँ मिति तोकेर कम्तीमा १५ दिन अगावै सूचना प्रकाशन गरिने जानकारी दिएका छन्।
यसअघि निर्वाचन आयोगले माघको पहिलो सातादेखि निर्वाचन आचारसंहिता लागू हुने र कर्मचारीहरू निर्वाचन कार्यमा खटिनुपर्ने अवस्था रहेको भन्दै माघ महिनामा हुने सम्पूर्ण परीक्षा स्थगित गर्न लोकसेवा आयोगलाई पत्राचार गरेको हो । सोही अनुरोधका आधारमा उपसचिव तहको परीक्षा रोकिएको जानकारी गराएको छ।
ताजा अपडेट
- सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
- कारवाहीपछि, कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी होइन : गगन थापा
- देउवाविरुद्ध नाराबाजी, कांग्रेस महाधिवेशन तनावपूर्ण
- कांग्रेस संस्थापन समूहले गगन–विश्व प्रकाशलाई ५ वर्षका लागि निष्काशन
- नेकपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकता प्रक्रिया सुरु, सुमन सायमीको नेतृत्व
- कांग्रेस विशेष महाधिवेशन: आज राति ८ बजेदेखि मतदान, कार्यतालिका संशोधन
- कालीकोटमा चुनावी सरगर्मी: प्रचण्ड बाहिरिए, ११ नाम सिफारिस
- पार्टी जोगाउन सकिएन, अब एउटा निर्णयमा पुग्छौँ : पूर्णबहादुर खड्का
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- म्याग्दीमा निर्वाचन सुरक्षा अभियानमा ११५ अवैध भरुवा बन्दुक बरामद
- बिजुली काट्ने कार्यप्रति आपत्ति, दायित्व दूरसञ्चार प्राधिकरणले लिनुपर्ने माग
- सुचना संचारको सँग कुराकानीको प्रभाव, कुलमानले दिए राजिनामा
- छुट्टै बन्दसूची माग्दै निर्वाचन आयोग पुगेको उज्यालो नेपाल पार्टी फर्काइयो
- प्रलोपा र क्रान्तिकारी शक्ति अभियानबीच एकता सहमति


तपाईको प्रतिक्रिया