Techie IT
  • बुधबार, माघ ७, २०८२ / Wednesday, January 21, 2026
गृहपृष्ठराजनितिमन्त्रिपरिषद् हेरफेर, तीन मन्त्रालयको जिम्मेवारी फेरियो

मन्त्रिपरिषद् हेरफेर, तीन मन्त्रालयको जिम्मेवारी फेरियो


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् सदस्यहरूको जिम्मेवारी फेरबदल गरेका छन्।

कुलमान घिसिङको राजीनामापछि रिक्त भएका तीन मन्त्रालयको जिम्मेवारी नयाँ सदस्यहरूलाई तोकिएको हो।

उर्जामन्त्रीको कार्यभार अनिल सिन्हा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार माधवप्रसाद चौलागाईं र शहरी विकास मन्त्रालयको कार्यभार कुमार इङ्नामले सम्हाल्ने भएका छन्।



तपाईको प्रतिक्रिया

धेरैले पढेको