ए गरीबहरू!
तिम्रो बास उठ्नुमा तिम्रै दोष छ रे—
किनकि तिम्रो शरीरमा पसिना गन्हाउँछ रे,
बाबुशाहेबहरू हिँड्ने बाटोमा दुर्गन्ध आउँछ रे।
सीस महलका किनारमा
तिम्रा झुपडी सुहाउँदैनन् रे,
झुपडीहरूले बाबुशाहेबको शहर
कुरूप बनाउँछन् रे।
भोकले मध्यरातमा पनि
तिम्रा सन्तानहरू रुन्छन् रे,
मैयाँसाहेबहरूको निद्रा भंग हुन्छ रे।
तिम्रा बाबु–आमा रातभरि कहराउँछन् रे,
बाबुशाहेबको शहरमा शान्ति भंग गराउँछन् रे।
त्यसैले—
शहर सुन्दर बनाउनु छ, अमन–चयन ल्याउनु छ,
गरिबी हटाउने कुरा नगर,
गरीबहरूलाई नै धपाउनु छ।
ताजा अपडेट
- सडकमै दाउरा बालेर खाना पकाएर सांकेतिक विरोध (तस्विरहरु)
- सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ : सांसद न्यौपाने
- चिलिमे टनेलमा अर्को एक्स्काभेटर, काम धमाधम
- सत्ता र व्यवस्थाको विकल्प खोज्नैपर्छ’
- सर्वोच्चको निस्सापछि कांग्रेसको आधिकारिकता पाउनेमा देउवा विश्वस्त
- दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह
- विपत्तिमा सरकारको भूमिकामाथि प्रश्न गर्ने ठाउँ छैन : रवि लामिछाने
- “नेपाल प्रहरीका पुर्व डिएसपि गोविन्द थपलिया दम्पती द्वारा ठगीएको भन्दै पीडित मिडियामा” को खण्डन
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- असोजमा संगठनात्मक सम्मेलन गर्ने निर्णय गर्दै माओवादीको केन्द्रिय समिति बैठक सम्पन्न !
- नेपाल कम्युनिस्ट पार्टि (माओवादी) को स्थायी समिति बैठक सुरु
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- परम्परागत कम्युनिस्ट एकता नभई नवीन आलोकमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्ने विप्लवको उद्घोष !




तपाईको प्रतिक्रिया